काठमाडौँ। शान्ती श्री परियार र रेशम निर्दोषको गायन रहेको रुपी सिन्जाली मगर, प्रेमा राना मगर, गोविन्द पराजुली, राजेन्द्र बाजुरालीको कोरस गायन रहेको गीत "बन्दुक भरुवा" सार्वजनिक भएको छ। गीतमा युवराज पराजुलीको शब्द तथा संगीत रहेको छ भने बिनोद बाजुरालीको संयोजन रहेको छ। गीतको भिडियोमा सुनिल क्षेत्री, स्मारिका ढकाल र समारिका ढकालको अभिनय रहेको छ। सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियो 'शुभरम्भा डिजिटल म्युजिक' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: