प्रधानमन्त्रीद्वारा पृथ्वीजयन्तीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीजयन्तीकोअवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्। 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा प्रधानमन्त्री देउवाले हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×