राष्ट्रपतिबाट आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् ।

फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ ९१० अनुसार बिहीबार अध्यादेश जारी गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×