नेपाली चलचित्र 'डाइन्ग क्यान्डील' अब युट्युबमा

काठमाडौँ। नेपाली कथानक चलचित्र 'डाइन्ग क्यान्डील' युट्युबबाट सार्वजनिक गरिएको छ। नरेश कुमार के,सी र बिमल सुवेदीको निर्देशनमा तयार भएको चलचित्रमा नरेश कुमार के,सीकै पटकथा रहेको छ। चलचित्रमा श्रीजना सुब्बा,लाक्पा सिंगी तामांग,सौगात मल्ल,अर्पण थापा,विद्या कार्की आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको प्रोड्युसर रविन आचार्य,बिमल सुवेदी र उत्तम के.सी रहेका छन्। दिदि र भाईको कथामा आधारित चलचित्रले आइएमदिबिबाट ८.६ को रेटिंग पाएको छ। चलचित्र 'हाईलाइट्स नेपाल'को युट्युब च्यानलमा उपलब्ध छ। चलचित्रले अन्तरास्ट्रिय स्तरमा बिभिन्न अवार्ड जितेको छ।
चलचित्र:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×