'मौषम बैमानी'मा सुधिर श्रेष्ठ र बिना राउत

काठमाडौँ। कपिल कस्पल र देविका प्रधानको आवाज रहेको गीत 'मौषम बैमानी' सार्वजनिक गरिएको छ। गीतमा प्रतिमा श्रेष्ठको शब्द, निल शाक्यको संगीत र भुपेन्द्र बज्राचार्यको संयोजन रहेको छ। त्यसैगरि गीतमा राजेश महर्जन र खुश्बु खड्काको पार्श्व गायन रहेको छ। विश्वास बज्राचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र बिना राउत मुख्य भूमिकामा देखिएका छन्। गीत 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×