‘ए’ डिभिजन लिग : शीर्ष स्थानमा उक्लने दाउमा सातदोबाटो

काठमाडौँ। सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगमा आज  दुई खेल हुदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे र साँझ पौने ५ बजे खेल हुनेछन्। शनिबारको पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच भिडन्त हुनेछ।

सातदोबाटो प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ। त्यसो भएमा सातदोबाटो पुनः एक पटक शीर्ष स्थानमा उक्लनेछ। सातदोबाटो ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ।यता एनआरटी भने पहिलो जितको खोजीमा छ। एनआरटी ३ खेलबाट २ अंक जोडेर ११ औँ स्थानमा छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×