काठमाडौँ। शान्ती श्री परियार र इश्वर पाण्डेको आवाज रहेको नयाँ लोकदोहोरि गीत सार्वजनिक भएको छ। 'चौतारीमा पिपलु बर' बोलको उक्त गीतमा प्रल्हाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ। त्यसैगरि सुनिल परियारको संयोजन रहेको छ।
शिभ वि.कको निर्देशनमा तयार भएको गीतको भिडियोमा भिम वि.क र अन्जली अधिकारिको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'इश्वर पाण्डे'मा उपलब्ध छ।
भिडियो: