प्रधानमन्त्री देउवाले पाए एमाले महाधिवेशनको निम्तो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको महाधिवेशनको निमन्त्रणा पाएका छन्। 

एमालेका नेता राजन भट्टराई र सुवासचन्द्र नेम्वाङले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका हुन्। एमाले महाधिवेशनको निमन्त्रणा प्रधानमन्त्रीले स्वीकारेका छन् भने उनी महाधिवेशनमा सहभागी हुने वा नहुने भन्ने बारेमा भने जानकारी आएको छैन।

नेकपा एमालेको महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुन लागेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×