पोल्याण्डले वेल्सलाई हरायो

काठमाडौँ - यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा पोल्याण्डले जीत निकालेको छ। बुधवार राति भएको खेलमा पोल्याण्डले वेल्सलाई २-१ गोल अन्तरले हराएको हो।

पोल्याण्डले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। यस जीतसँगै लिग ए समूह ४ को पोल्याण्डले ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

वेल्सले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×