काठमाडौँ। लोकप्रिय गायक सुगम पोखरेल तथा गायिका प्रविशा अधिकारीको आवाज रहेको गीत 'माया गरिदेउ न' सार्वजनिक भएको छ। गीतमा रिमेश कुमारको संगीत,उत्तम विचारको शब्द तथा कुशल सिंहको संयोजन रहेको छ। गीतको भिडियोमा आकाश श्रेष्ठ र आँचल शर्माको प्रस्तुती रहेको छ। सुबोल थापाको निर्देशनमा तयार भएको गीतको भिडियो 'साईराम पिक्चर्स' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: