तेजश रेग्मी र देवी घर्तिको 'जाडो अति छ' सार्वजनिक

 

काठमाडौँ। तेजश रेग्मी र देवी घर्तिको आवाज रहेको गीत 'जाडो अति छ' सार्वजनिक भएको छ। त्यसैगरि गीतमा रुपी सेन्जाली मगर र प्रेम रानाको सहयोगी आवाज रहेको छ भने अर्जुन सेन्चुरी 'आभाष'को शब्द तथा संगीत, कृष्ण के.सीको संयोजन र एचबिएन किस्मतको मिक्स/मास्टर रहेको छ।

गीतको भिडियोमा लोमस शर्मा, दिव्य न्यौपाने, आयुष्मा कार्की, रबिना भण्डारी, जोन बम र अर्जुन सेन्चुरी 'आभाष'को अभिनय रहेको छ। चित्र मास्की मगरको निर्देशनमा तयार भएको गीतको भिडियो 'आभाष क्रिएसन' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×