पोर्चुगिज डिफेन्डर रुबेन भिनाग्रे एभर्टनमा अनुबन्ध

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले पोर्चुगिज डिफेन्डर रुबेन भिनाग्रेलाई लोनमा अनुबन्ध गरेको छ।

एभर्टनले स्पोर्टिङ लिस्बनबाट डिफेन्डर रुबेनलाई १ सिजनका लागि लोनमा अनुबन्ध गरेको हो। २३ वर्षीय लेफ्ट ब्याकले एभर्टनमा २९ नम्बरको जर्सी लगाउने छन्।

गत सिजन उनी लोनमा उल्भ्सबाट स्पोर्टिङ आएका उनले स्पोर्टिङका लागि १६ खेल खेलेका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×