गायिका मिरा गिरीको ‘बाँसको तामा' सार्वजनिक

काठमाडौँ - गायिका मिरा गिरीको नयाँ लोक गीत ‘बाँसको तामा’ सार्वजनिक भएको छ। गीतमा उनलाई गायक प्रताप दासले साथ दिएका छन्।

विक्रमबाबु विश्वकर्माले लेखेका गीतलाई भीमसेन खतिवडाले संगीत भरेका हुन्। प्रवीण थापाले निर्देशन गरेको गीतको भिडियोमा रोमश शर्मा, रिया खड्का, आमराज थापा, मिरा गिरीलगायतको अभिनय रहेको छ।

नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×