काठमाडौँ। केशव भावुक र रचना रिमालको आवाज रहेको गीत 'तिम्रो मायाले' सार्वजनिक भएको छ। गीतमा सुधा मरहट्टाको शब्द तथा राजन तिमिल्सिनाको संगीत रहेको छ। गीतको भिडियोमा सलोन बस्नेत,रुबिना थापा,सन्तोष बस्नेत,लोसिना लामिछाने,प्रख्यात घिमिरे,तपस्या र गोपाल कृतिको प्रस्तुती रहेको छ। सशान कँडेलको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'सुधा इन्टरटेनमेन्ट'मा उपलब्ध छ।
भिडियो: