'तिमीलाई उपहार'मा नाजिर हुसैन र दीपिका थापा मगर

काठमाडौँ। महेन्द्र राज बरालको आवाज रहेको गीत 'तिमीलाई उपहार' युट्युबको माध्यमबाट सार्वजनिक गरिएको छ। गीतमा लेखु सहयात्रीको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा नाजिर हुसैन र दीपिका थापा मगरको प्रस्तुती रहेको छ। सुरेन्द्र मल्ल ठकुरीको कथा तथा निर्देशनमा तयार भएको गीतको भिडियो केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×