पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक स्थगित

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने भनिएको पाँच दलीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। स्थानीय तहको निर्वाचन लगायतका एजेन्डामा छलफल गर्न बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो। 
सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पहिले गर्ने कि संसदीय निर्वाचन गर्ने भन्ने विषयमा मदभेद देखिँदै आएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×