हेर्नुहोस् बलिउड चलचित्र 'जर्सी'को ट्रेलर

भारत। बलिउड चलचित्र 'जर्सी'को ट्रेलर सार्वजनिक भएको छ। शाहिद कपूर र मृणाल ठाकुर मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर हिजो सार्वजनिक भएको हो। चलचित्र दक्षिण भारतीय अभिनेता नानीको तेलुगु चलचित्र 'जर्सी'को आधिकारिक हिन्दी रिमेक हो। चलचित्रको निर्माता अल्लू अरविंद र दिल राजू रहेका छन्। त्यसैगरि चलचित्रको निर्देशन गौतम तिन्नुरीले गरेका हुन्। चलचित्रमा एक असफल क्रिकेटरको कथा देखाईनेछ।  चलचित्र ३१ डिसेम्बर २०२१ बाट प्रदर्शनमा आउनेछ।
हेर्नुहोस् ट्रेलर
 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×