आलिया भट्टको ‘गंगुबाई काठियावाडी’को नयाँ प्रदर्शन मिती सार्वजनिक

भारत। बलिउड अभिनेत्री आलिया भट्टको बहुप्रतिक्षित चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रदर्शन मिती सार्वजनिक गरिएको छ। यसअघि चलचित्र जनवरी ६ मा प्रदर्शनमा आउने घोषणा गरिएको थियो। जसको एक दिनपछि अर्को ठुलो बजेटको चलचित्र ‘आरआरआर’ आउने भएपछि यो चलचित्रले आफ्नो प्रदर्शन मिती सारेर फ्रेब्रुअरी १८ मा पुर्याइएको थियो। तर, पुन:चलचित्रको प्रदर्शन मिती एक हप्ता पछि सर्दै फ्रेब्रुअरी २५ मा पुगेको छ। 

सञ्जयलीला भन्सालीको निर्माण तथा निर्देशन रहेको चलचित्रमा आलिया भट्टसँगै अजय देवगनको पनि अभिनय रहनेछ। चलचित्रमा भारतको स्वतन्त्रताअघि काठियावाडीमा वेश्यालय सञ्चालन गर्ने गंगुबाईको कथा समावेश छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×