काठमाडौँ। सुनिता बुढा क्षेत्री र भीमसेन अर्यालको आवाज रहेको गीत 'गाउँले जिवन' सार्वजनिक भएको छ। गीतमा भीमसेन अर्यालकै शब्द रहेको छ भने बिष्णु खत्रीको संगीत रहेको छ। त्यसैगरि कृष्ण के.सीको संयोजन रहेको छ। दिलिप रेग्मीको निर्देशनमा तयार भएको गीतको भिडियोमा लोमस शर्मा र साया भण्डारीको अभिनय रहेको छ। गीतको भिडियो 'बिष्णु खत्री'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: