काठमाडौँ। बाल गायिका रुक्साना लिम्बुको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'मैले लाऊने झुम्के बुलाकी' बोलको उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने नरेन्द्र वियोगीको संयोजन रहेको छ।
गीतको भिडियो 'नाइस म्युजिक' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: