नाबीको कप्तानीमा अफगानिस्तानको टिम घोषणा

काठमाडौँ - आयरल्याण्डसँगको टी-२० सिरिजका लागि अफगानिस्तानको टोली घोषणा भएको छ।

अफगानिस्तानले मोहम्मद नाबीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।  

अफगानिस्तानले घरेलु टोलीसँग ५ खेलको टी-२० सिरिज खेल्नेछ। पहिलो टी-२० अगस्ट ९ मा हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×