काठमाडौँ। गायक प्रमोद खरेलको आवाज रहेको गीत 'ए जिन्दगी २' सार्वजनिक भएको छ। गीतमा जिम्बे राईको शब्द रहेको छ भने ऋषी खड्काको संगीत रहेको छ। त्यसैगरि बिशाल निरौलाको संयोजन रहेको छ।
बिक्रम चौहानको कथा तथा निर्देशन रहेको गीतको भिडियोमा केकी अधिकारी, जिम्बे राई, आराध्या आरएल डिभ.सी, रमेश अधिकारि, कृष्ण ढुंगाना आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'जिम्बे राई'मा उपलब्ध छ।
भिडियो: