अपहरित २० जना प्रहरीको उद्धार

इजरायल । इजरायलमा आतंककारीहरुले अपहरण गरेका २० जना प्रहरीको उद्धार गरिएको छ ।

प्राप्त समाचारमा हालै एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई यहाँको संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ । यहाँको बनियादी भन्ने स्थानमा रहेको प्रहरी स्टेसनमा आक्रमण गरेर पक्राउ गरी लगेका ती प्रहरीलाई नाइजेरियाको सेनासहितको टोलीले अपहरणबाट मुक्त गरेको यहाँको सेनाले जनाएको छ ।

यहाँको बोको हराम समूहले समय समयमा सुरक्षाकर्मीहरुलाई समेत अपहरण गरेर लाने गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×