गायक मेक्सम खातीको नयाँ गीत ‘छोडी नजानु है’ सार्वजनिक

काठमाडौँ - गायक मेक्सम खातीले नयाँ गीत ‘छोडी नजानु है’ सार्वजनिक गरेका छन्। गीतमा मेक्समै शब्द तथा संगीत रहेको छ।

शिशिर खातीले निर्देशन गरेको गीतको भिडियोमा रेश्मा घिमिरे र मेक्सम स्वयं फिचर्ड रहेका छन्। भिडियोमा शंकल भुजेलको छायांकन रहेको छ भने बनिष शाहले सम्पादन गरेका छन्।

भिडियोका निर्माता नरेश खाती हुन्। नरेश र मेक्सम दाजुभाइ हुन्। उनीहरुका ‘मेरो बाबा सुपर म्यान’ लगायत गीत चर्चित छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×