टिकटककोजस्तै भ्वाइसओभर न्यारेसन फिचर युट्युब सर्ट्समा पनि सार्वजनिक

काठमाडौँ - युट्युब सर्ट्सले टिकटकको भ्वाइसओभर न्यारेसन फिचरलाई पनि कपि गरेको छ।

अब युट्युबमा पनि टिकटककै जस्तै केही कुरा विस्तृत रुपमा बताउनका लागि भ्वाइसओभर न्यारेसन फिचर आउने भएको छ। यसले भिडियोको माथि पनि कमेन्टरी राख्न दिन्छ।

यस भन्दा पहिले पनि टिकटकले इन्स्टाग्रामको थुप्रै फिचरहरु आफ्नो बनाएर सार्वजनिक गरेको थियो। हालमा धेरै टेक कम्पनीहरुले नयाँ आएको र इनोभेटिभ आईडियाहरुलाई आफ्नो बनाएर प्रयोग गर्ने चलन देखिन थालेको छ। फेसबुक र इन्स्टाग्रामले पनि यही गर्ने गरेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×