राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत मुसैद सुलेमान अल मारवानीले आज शिष्टाचार बिदाइ भेट गरेका छन्।

सो अवसरमा नेपाल र साउदी अरेबियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×