युवा क्रिकेटर कुशल भुर्तेलको पहिलो शतक

काठमाडौँ- युवा क्रिकेटर कुशल भुर्तेलले आईसीसी टी-२० विश्वकप छनोट खेलमा पहिलो शतक प्रहार गरेका छन्।

ओमनको अल अमेरत क्रिकेट मैदानमा शनिबार फिलिपिन्ससँ भएको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन्। उनको यसअघि टी-२० मा सर्वाधिक ७७ रन थियो।

नेपाली टोलीका प्रारम्भिक ब्याट्सम्यान भुर्तेलले ५७ बलमा शतक पूरा गरेका हुन्। २५ वर्षीय भुर्तेलले सात वटा टी-२० अन्तर्राष्ट्रिय खेलमा ३०० रन बनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×