सुन रेकर्ड उच्च

सोमबार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
चाँदीको भाउ पनि प्रतितोला ४५ रुपैयाँ बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×