रुक्सना लिम्बुले गाइन् मेचु धिमालसँग अर्को गीत

काठमाडौँ। मेचु धिमाल र रुक्सना लिम्बुको आवाज रहेको गीत 'उड्नु छ' सार्वजनिक गरिएको छ। गीतमा मेचु धिमालकै शब्द तथा संगीत रहेको छ भने विषम आचार्यको संयोजन रहेको छ।

मेचु धिमालकै कन्सेप्ट तथा कथा रहेको गीतको भिडियो हांग चेम्जोंगले निर्देशन गरेका हुन्। गीतको भिडियो मेचु धिमालकै युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×