भारतविरुद्धको टी २० सिरिजका लागि वेस्टइन्डिजको टिम घोषणा

काठमाडौँ। भारतविरुद्धको टी २० सिरिजका लागि वेस्टइन्डिजको टिम घोषणा गरिएको छ। इंग्ल्याण्डसँगको सिरिज ३–२ ले जितेको वेस्टइन्डिजले अब भारत भ्रमण गर्दै छ।

फेब्रुअरी ६ तारिखदेखि शुरुहुने एक दिवसीय सिरिजका लागि यसअघि नै टिम घोषणा गरेको वेस्टइन्डिजले अहिले टी २० सिरिजका लागि १६ सदस्यीय टिम घोषाा गरेको हो।

एक दिवसीय जस्तै टी २० को पनि कप्तानी किरोन पोलार्डले गर्ने छन्। यस्तै निकोलस पुरनलाई उपकप्तान बनाइएको छ।

वेस्ट इन्डिजको टी २० टिम 

कीरोन पोलार्ड (कप्तान), फेबियन एलेन, एनक्रुमाह बोनर, डैरेन ब्रावो, शमारह ब्रूक्स, जेसन होल्डर, शाई होप, अकील हुसैन, अल्जारी जोसेफ, ब्रैंडन किंग, निकोलस पूरन, केमार रोच, रोमारियो शेफर्ड, ओडियन स्मिथ र हेडन वाल्श जूनियर ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×