धनुष अभिनित 'नाने वरुवेन'को प्रदर्शन मिति घोषणा

काठमाडौँ - धनुष र सेल्वाराघवनको तमिल एक्शन थ्रिलर 'नाने वरुवेन'को विशेष ग्लोबल डिजिटल प्रिमियर घोषणा गरेको छ।

प्राइम भिडियोले शनिवार सो चलचित्रको विशेष ग्लोबल डिजिटल प्रिमियर घोषणा गरेको हो।

अभिनेता धनुष र निर्देशक सेल्वाराघवनबीचको पाँचौं रचनात्मक सहकार्य बनेको फिल्ममा धनुषलाई दोहोरो भूमिकामा देख्न सकिन्छ।

चलचित्र अक्टोबर २७ बाट विश्वभरका २४० देशका प्राइम भिडियोमा हेर्न सकिने बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×