जापानी नायिका सयाका काण्डाको निधन

जापान। जापानकी चर्चित नायिका सयाका काण्डाको निधन भएको छ। ३५ बर्षकी काण्डाको डिसेम्बर १८ तारिख बेलुका निधन भएको थियो। उनको एक होटेल बाट खसेर निधन भएको हो। उनी स्वयम् बसेको होटेलको २२ औँ तलाबाट खसेकी थिइन्। यो घट्नालाई प्रहरीले आत्महत्याको संज्ञा दिएपनि घट्नालाई शंकाको घेरामा राख्दै थप अनुसन्धान गरीरहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×