काठमाडौँ- फिलिपिन्सविरुद्ध नेपालले शतक पूरा गरेको छ। खेलको १४.५ औं ओभरमा नेपालले १५० रन पूरा गरेको हो। नेपालले २ विकेट गुमाउँदै ताजा अवस्थामा १५० रनमा खेलिरहेको छ।
ताजा अवस्थामा कुशल भुर्तेल ४८ बलको सामना गर्दै ८३ रनमा खेलिरहेका छन् भने दिपेन्द्रसिंह एरी ३३ बलको सामना गर्दै ४५ रनमा खेलिरहेका छन्।