जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप

काठमाडौँ - प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप भएको  चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार शरीरको माथिल्लो भागमा चोटपटक लागेका सात जना घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×