बराबरीमा रोकियो स्लोभेनिया र नर्वे

काठमाडौँ - यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्लोभेनियासँग नर्वे गोलरहित बराबरीमा रोकिएको छ।

घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको हो।

स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडेपछि खेल १० खेलाडीमा सिमित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×