११ मिलिग्राम खैरो हेरोइनसहित तामाङ पक्राउ

मोरङ - विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ मिलिग्रामसहित केराबारी गाउँपालिका–६ बस्ने ३२ वर्षीय भक्त बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×