म्याथुस न्युन्स प्रिमियर लिग क्लब वुल्भ्समा अनुबन्ध

काठमाडौँ - पोर्चुगिज मिडफिल्डर तथा स्पोटिङ लिस्बोनका मिडफिल्डर म्याथुस न्युन्स प्रिमियर लिग क्लब वुल्भ्समा अनुबन्ध भएका छन्।

वुल्भ्स्ले न्युन्सलाई क्लबको कीर्तिमानी रकम ४५ मिलियन युरोमा अनुबन्ध गरेको हो। ब्राजिलको रियो दि जेनेरियोमा जन्मेका न्युन्स ५ वर्षको सम्झौतामा मोलिनक्समा सरेका थिए।

पोर्चुगलको राष्ट्रिय टोलीबाट ८ पटक खेलिसकेका उनी यो पटकको विश्वकपको टोलीमा पर्ने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×