काठमाडौँ। मेलिना राई र पूर्ण लामिछानेको आवाज रहेको गीत 'माया लाईदेऊन' सार्वजनिक भएको छ। गीतमा पूर्ण लामिछानेको शब्द रहेको छ भने शंकर थापाको संगीत र विश्व अधिकारिको संयोजन रहेको छ।
निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा पल शाह र वर्षा राउतको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'नमस्ते प्लस'बाट सार्वजनिक गरिएको हो।
भिडियो: