नयाँ म्युजीक भिडियो 'जय शम्भो बम बम भोले' सार्वजनिक

 

काठमाडौँ। योगेश काजी, चक्र बम, मेघा पौडेल, सारिका घिमिरे र रेशम बि.सीको आवाज रहेको गीत ' जय शम्भो बम बम भोले' सार्वजनिक भएको छ। गीतमा लोक राज अधिकारीको शब्द तथा योगेश काजीको संगीत तथा संयोजन रहेको छ।

गीतको भिडियोमा आर्यन सिग्देल, योगेश काजी, चक्र बम, अनुप अधिकारी, लोकराज अधिकारी, प्रकाश मल्ल, ममता अधिकारि र कमला थापाको अभिनय रहेको छ। रजिभ समरको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'वाईटिएच इन्टरटेनमेन्ट'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×