राष्ट्रपति जेलेन्स्कीद्वारा आकाशको रक्षा गर्न 'नो-फ्लाइ जोन' को लागि आह्वान नवीकरण

एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो-फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन्।

"मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ। मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ," उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा  सो आग्रह गर्नु भएको छ। 
यो सबै "रुसले हाम्रा स्वतन्त्र शहरहरूलाई आतंकित गर्न सक्षम नहोस्।" भन्नका लागि हो उनले भने। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×