"प्रचण्ड र माधव नेपालसँग भएकाहरूले सोच्ने बेला भएन र ?" - शंकर पोखरेल

काठमाडौँ - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन्।

माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस्तो टिप्पणी गरेका हुन्।

उनले संजालमा लेखेका छन् -

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×