पाकिस्तानका पूर्वगृहमन्त्री मलिकको निधन

पाकिस्तान- पाकिस्तानका पूर्वगृहमन्त्री तथा नेता रहमान मलिकको ७० वर्षको उमेरमा निधन भएको छ।

उनी कोभिडसंक्रमणकाकारण अस्पतालमा भर्ना भएका थिए। त्यसै समय बुधबार बिहान उनको निधन भएको हो। फेब्रुअरी १ मा पाकिस्तान पिपल्स पार्टीकी सांसद सहार कामरानले मलिकको अवस्था बिग्रिएको र त्यसका कारण उनलाई भेन्टिलेटरमा राखिएको बताएकी थिइन्। 

मलिकले सन् २००८ देखि २०१३ सम्म देशको गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×