नयाँ गीत 'माया मरे बरै' सार्वजनिक

 

काठमाडौँ। सन्ध्या खाजुम लिम्बुको नयाँ गीत 'माया मरे बरै' सार्वजनिक भएको छ। गीतमा सन्तोष राईको शब्द रहेको छ भने बिनोद खम्बु राईको संगीत रहेको छ। त्यसैगरि राजु कार्कीको संयोजन रहेको छ।

गीतको भिडियोमा तुलाषा थापा, शंकर थापा, रेबिका मगर आदि कलाकारहरुको अभिनय रहेको छ। बिशाल रशिक राईको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'कुपी क्रिएसन'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×