‘कठपुतली’को दोश्रो ट्रेलर सार्वजनिक

काठमाडौँ l नेपाली चलचित्र ‘कठपुतली’ प्रदर्शनको तयारीमा रहेको छ l  हालै चलचित्रको दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ l पहिलो ट्रेलरले दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछी निर्माण पक्षले दोश्रो ट्रेलर सार्वजनिक गरेको हो l पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा आदि कलाकारहरुको अभिनय रहेको छ l भीमसेन लामाको निर्देशन रहेको चलचित्रमा सम्पदा मल्लको लेखन रहेको छ l चलचित्रले अन्तरास्ट्रिय स्तरमा विभिन्न अवार्ड समेत जितिसकेको छ l हरर विधामा आधारित चलचित्र पुष १६ गते प्रदर्शनमा आउनेछ l 
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×