कार्यकारी निर्देशकका लागि आयल निगमद्वारा १७ जनाको दरखास्त

काठमाडौँ- नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त परेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो।

उक्त सूचनाअनुसार निवेदन पेस गर्न माघ १६ गते सम्मको म्याद थियो। यसको अन्तिम मिति गुज्रिएसँगै मन्त्रालयले सोमबार अन्तिम उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो। अब यीमध्ये छनौट प्रक्रियाका आधारमा मन्त्रालयले कार्यकारी निर्देशक छान्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×