‘सिन्धुलीको बाटो’मा रचना रिमाल र कमल रेग्मी

काठमाडौँ - गायिका रचना रिमाल र कमल रेग्मीको स्वरमा ‘सिन्धुलीको बाटो...’ सार्वजनिक भएको छ। सिन्धुलीको घुमाउरो बाटो र पूर्व जाने यात्रुको विषयलाई गीतमा राखिएको छ। गीतमा कलाकार सरोज प्रजा र बीना राउतले मोडलिङ गरेका छन्। गीतका लेखक कृषि उद्यमी श्रीकृष्ण अधिकारी हुन्।

हेर्नुहोस् भिडियो:

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×