हेर्नुहोस् शिभ परियारको नयाँ गीत 'सम्झौता'

काठमाडौँ। शिभ परियारको आवाज रहेको गीत 'सम्झौता' सार्वजनिक भएको छ। गीतमा सरला श्रेष्ठको शब्द तथा कृती न्यौपानेको संगीत रहेको छ। गीतको भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्माको प्रस्तुती रहेको छ। हेम प्रभास अधिकारिको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×