यमन खनालको निर्देशनमा 'पस्यो कमिलो'

काठमाडौँ। पुजा देवकोटा, लक्ष्मी खड्का, बालचन्द्र बराल, चिज गुरुङ र यमन खनालको आवाज रहेको गीत 'पस्यो कमिलो' सार्वजनिक भएको छ। गीतमा यमलाल आचार्यको शब्द, संगीत तथा संयोजन रहेको छ। यमन खनालको निर्देशनमा तयार भएको गीतको भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×