'ए रिमै पन्चे बाजा बजाई' सार्वजनिक

काठमाडौँ। गायक विवश बस्नेत र पूर्णिमा लामाको स्वर रहेको गीत 'ए रिमै पन्चे बाजा बजाई' सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने नरेन्द्र वियोगीको संयोजन रहेको छ। गीतको भिडियोमा सुनिल क्षेत्री ,महादेव त्रिपाठी,  सुनिता धामेल र विनीता परियारको अभिनय रहेको छ। सुनिल क्षेत्रिको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'डिएआर मुभिज'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×