काठमाडौँ। नेपाली चलचित्र 'ब्लाइन्ड रक्स' युट्युबबाट सार्वजनिक गरिएको छ। यम थापा र सुमन उप्रेतीको लेखन रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, बसन्त भट्ट आदि कलाकारहरुको अभिनय रहेको छ।
मिलन चाम्सको निर्देशनमा बनेको चलचित्रका प्रोड्युसर निकेश लिम्बु रहेका छन्। चलचित्र 'हाइलाइट्स नेपाल'को युट्युबबाट सार्वजनिक गरिएको हो।
चलचित्र: